STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ पौष १४, आइतबार

    फोनिजलाई सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार

    शिक्षा अभियन्ताका रुपमा परिचित स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लाई संस्थागत रूपमा प्रदान गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार राजधानीमा आयोजित एक समारोहबिच सो पुरस्कार फोनिजलाई प्रदान गरेको हो । नेपालमा पत्रकारहरुलाई पहिलो पटक संङ्गठित गरी त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक...

  • २०८१ पौष १२, शुक्रबार

    प्रियसी म्युजिकको 'जिन्दगानी के छ र"को भिडियो सार्वजनिक

    गीतसंगीत क्षेत्रमा निरन्तरता दिइरहेको प्रियसी म्युजिक प्रालीले निर्माण गरेको 'जिन्दगानी के छ र "' बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेको छ । प्रियसि म्युजिक को अफिसियल युट्युबबाट शुक्रबार सार्वजनिक यो   राजेन्द्र पुरी र एला पुरीको हृदयस्पर्शी यस गीतले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ। गीतको शब्द लोक राज अधिकारीले लेखेका छन् भने संगीत र स्वर सीडी विजय अधिकारीले दिएका...

  • २०८१ पौष १२, शुक्रबार

    सञ्चारकर्मी सरिता भारतीको ‘छोड सताउन’ सार्वजनिक

    सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी  सरिता भारती र गायक ओम सुनारको युगल स्वर रहेको नयाँ गीत ‘छोड सताउन’को भिडियो बिहीबार सार्वजनिक गरिएको छ । यस गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । पश्चिमेली लोक भाकामा आधारित यस गीतको संगीत र संगीत संयोजन ओम सुनारले नै गरेका हुन् । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले...

  • २०८१ पौष ११, बिहिबार

    काठमाडौंमा सोनु निगमको कन्सर्ट

    बौद्धस्थित होटल हायात रिजेन्सी मैदान भरिभराउ थियो। स्टेजमा प्रिय गायकको प्रस्तुति हेर्न दर्शकहरू आतुर थिए। त्यसैबीच नेपाली गीत ‘उकाली ओराली गर्दै’ गाउदै मञ्चमा देखिए चर्चित भारतीय गायक सोनु निगम। उनलाई मञ्चमा देख्दा हजारौं दर्शकदीर्घाबाट व्यापक हुटिङ र ताली बजेको थियो। आफ्नो सुपरहिट नेपाली गीत सुनाएपछि सोनुले पालैपालो आफ्ना एक दर्जनबढी हिट गीतहरू सुनाए। ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा...

  • २०८१ पौष ११, बिहिबार

    भोलि र पर्सि यी प्रदेशमा पानी पर्ने

    काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो । शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी...

  • २०८१ पौष ११, बिहिबार

    रवि लामिछानेसँग ३ घण्टा बयान,

    काठमाडौं - सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।  अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् । 

  • २०८१ पौष ११, बिहिबार

    यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय

    काठमाडौं- सरकारले मन्त्रिपरिषद बैठकको १२ वटा निर्णय सुनाएको छ। बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सुनाएका हुन्। सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए। उनका अनुसार सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को...

  • २०८१ पौष ११, बिहिबार

    भीम रावलले नयाँ पार्टी खोल्ने

    काठमाडौं - नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको...

  • २०८१ पौष ४, बिहिबार

    स्वरसम्राट स्मृति साँझमा विभिन्न व्यक्तित्व सम्मानित

    संगीत साधक स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य को ३४ औं स्मृती दिवसको अवसरमा नेवाः साधना कला केन्द्र द्वारा एउटा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । स्वर सम्राट  नारायण गोपाल गुरुवाचार्य स्मृती सांझ ११४५ को रुपमा आयोजना गरिएको सो कार्यक्रम स्वर सम्राट को तिथी अनुसार को पुण्य तिथि अर्थात थिंलागा चौथीको दिन पारेर आयोजना गरिएको कुरा आयोजक संस्था नेवाः साधना कला केन्द्रका प्रमूख बागमति भाई...

  • २०८१ पौष ४, बिहिबार

    थिमिमा हुने पाँचौं एपिक म्युजीक अवार्डको मनोनयन सार्वजनिक

    एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका– २ भक्तपुरमा आयोजना हुने पाँचौं एपिक म्युजीक अवार्ड २०८१ को उत्कृष्ट पाँच मनोनयन हालै सार्वजनिक हालै गरिएको छ ।  प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिने कुरा अवार्ड कार्यक्रमका संयोजक राजेन्द्र पुरीले जानकारी बताएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा सम्पन्न हुने उक्त...

  • २०८१ पौष ३, बुधबार

    काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना

    काठमाडौँ - काठमाडौँ उपत्यकामा पछिल्लो चार महिनामा १२४ वटा बलात्कारका घटना भएका छन् । २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका १२४ वटा घटना काठमाडौँ उपत्यकामा दर्ता भएका हुन् ।  गत वर्ष सोही अवधिमा ११३ मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षको तुलनामा काठमाडौँ उपत्यकामा बलात्कारको घटना बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिएको छ ।  चालु आर्थिक वर्षको साउनपछि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा...

  • २०८१ पौष ३, बुधबार

    भारत र मलेसियाको राजदूत नियुक्त

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी...

Pages