-
२०८१ पौष ३, बुधबार
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
काठमाडौँ - शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आज बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट निर्णय गरी सरकारलाई त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो । समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले...
-
२०८१ पौष २, मंगलबार
निर्देशक मदन घिमिरेको'एक्टर’को चिरी च्याटट् बरिलै
अहिले नेपाली चलचित्र बजारमा " एक्टर ” शिर्षकमा दुइ वटा चलचित्र प्रकाशमा अाउने भएको छ । ती मध्ये अभिनेता प्रदिप खडका को " एक्टर - टेक वन " माघ १६ गते प्रदर्शन हुने भनिएको छ भने अर्को निर्देशक मदन घिमिरेको " एक्टर" भने माघ ४ गते प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति नजिकींदै गएसंगै चलचित्र ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ । यसै सिलसिलामा आगामी माघ ४ गतेबाट देशभर एक साथ...
-
२०८१ पौष १, सोमबार
रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कैद र जरिवाना हुनुपर्ने प्रहरीको राय
कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई प्रहरीले दिएको रायमा लामिछानेलाई कैद र जरिवाना हुनुपर्ने प्रहरीको राय छ। प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको...
-
२०८१ पौष १, सोमबार
पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं- महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले ४७ रन बनाएकी हुन्। यस्तै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको...
-
२०८१ पौष १, सोमबार
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, कंकेश्वरीमा अन्त्येष्टि
काठमाडौं- काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ । केही बेरअघि डल्लुनजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाएका थिए । पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका...
-
२०८१ पौष १, सोमबार
पद्म ज्योति ग्रुपको सुरुवातसँगै ज्योति समूह विभाजित
काठमाडौं - नेपालको उद्यम क्षेत्रमा लामो इतिहास बोकेको ज्योति ग्रुपको विरासत चौथो पुस्तासम्म आइपुग्दा विभाजित भएको छ । ज्योति ग्रुपको स्थापना सन् १९४० मा भएको थियो । तर यसको जरा सन् १९२० मा स्वर्गीय भाजुरत्न कंसाकारले सुरू गरेको व्यापार कम्पनी स्यामुकापुमा आधारित छ । त्यतिबेला नेपाल र तिब्बतबीच व्यापार गर्न सन् १९२० मा उनले स्यामुकापु कम्पनीको स्थापना गरेका थिए । उनका छोरा स्वर्गीय मणिहर्ष...
-
२०८१ पौष १, सोमबार
१८ घण्टा हिरासतमा बसेर रिहा भए अल्लु अर्जुन
काठमाडौं - अभिनेता अल्लु अर्जुन रिहा भएका छन् । पुष्पा–२ का अभिनेतासमेत रहेका उनी शनिबार बिहान ७ बजेतिर चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएको भारतीय सञ्जारमाध्यमले जनाएका छन् । उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे । अल्लुलाई प्रहरीले शुक्रबार मध्याह्न सवा १२ बजेतिर पक्राउ गरेको थियो । उनीमाथि गत डिसेम्बर ४ मा...
-
२०८१ पौष १, सोमबार
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी
काठमाडौं - नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा चार हजार २८२ मतसहित विजयी भएकी हुन् । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी चार हजार २३० मतका साथ विजयी भएका हुन् । महिला उपाध्यक्षमा नितु पण्डितले चार हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द चारहजार २९२ मतका साथ...
-
२०८१ मङ्सिर ३०, आइतबार
गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियोः प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने...
-
२०८१ मङ्सिर ३०, आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक...
-
२०८१ मङ्सिर ३०, आइतबार
योमरीः पाञ्चाल देश (पनौती) बाट प्रचलन भएको विश्वास
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, आज योमरी पूर्णिमा थिंला पुन्हि हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ । हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो, जसलाई अहिले काभ्रेपलाञ्चोकको पनौती भनिन्छ । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एकजना राजकुमारले...
-
२०८१ मङ्सिर ३०, आइतबार
त्रिभुवन विश्वविद्यालयद्वारा ८ संकायका डीन नियुक्त
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । शनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, त्यस्तै कृषि...


