-
२०८१ मङ्सिर ९, आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
दमौली (तनहुँ), बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको...
-
२०८१ मङ्सिर ९, आइतबार
नारी स्रष्टाहरुको संस्थाद्वारा चार कथा संग्रह विमोचन
नेपालभाषा साहित्य क्षेत्रमा सकृय नारी स्रष्टाहरूको संस्था मिसा साहित्यकार मुनाले नागार्जुन प्रकाशन द्वारा प्रकाशित चार साहित्यकारहरुको एकसाथ चार कथा संग्रह विमोचन गरेको छ । ललितपुरको कोपुण्डोलस्थित सातोआकि भवनको सभाकक्षमा आयोजित एक समारोहका बीच स्रष्टाहरू समान्त श्रेष्ठको 'मयजुकल डटकम', माणिक उरायको 'जि म्वानाच्वनागु दनि', रामेश्वर जलनको 'बाखं कि प्याखं' र दिव्या बज्राचार्यको 'चिग्वः मल्ता'को...
-
२०८१ मङ्सिर ९, आइतबार
माया गरेको मान्छेसित नभेट्दाको पीडा बोकेको भिडियो सार्वजनिक
टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन्...
-
२०८१ मङ्सिर ७, शुक्रबार
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल
मुग्लिन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभयो ।अध्यक्ष दाहालले भन्नुभयो, “अब मिल्नुको विकल्प छैन,...
-
२०८१ मङ्सिर ७, शुक्रबार
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
काठमाडौँ, काठमाडौँको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक वस्तुको संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले कानुन निर्माण गरेको छ । महानगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अख्तियार प्रयोग गरी नगर कार्यपालिकाले काठमाडौँ महानगरपालिका...
-
२०८१ मङ्सिर ७, शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
कमलकुमार बस्नेत काठमाडौँ, ७ मङ्सिरः मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको राजस्वको गतिलो माध्यम पनि बनेका छन् । साथै, मोटरबोटप्रतिको आकर्षणले ती क्षेत्रमा पर्यटनको नयाँ...
-
२०८१ मङ्सिर ७, शुक्रबार
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम...
-
२०८१ मङ्सिर ७, शुक्रबार
रङ्गमञ्चका क्षेत्रमा नयाँ उत्खनन्
अस्मिता नेपाल कलका, साहित्य, र संस्कृति मुलुकको नैतिक र सामाजिक विकासका आधारभूत मान्यताहरू हुन् । यिनको विकासको अभावमा आर्थिक, वैज्ञानिक र प्राविधिक विकासले मात्र मानव समाजको समग्रतामा विकास हुँदैन । समाज र मानव जीवनसित एकाकार नभएको विकास केवल यान्त्रिक विकास मात्र हो जसले मेसिनलेजस्तो मात्र काम गर्दछ कुनै विवेकविना नै । हाम्रा लोकविश्वास र परम्पराहरूले हाम्रो अपनत्वसित साक्षत्कार गराउँछन् भने...
-
२०८१ मङ्सिर ६, बिहिबार
आजदेखि फिल्म साउथ एसिया महोत्सव
काठमाडौँ, ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट...
-
२०८१ मङ्सिर ६, बिहिबार
बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल, हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी, वढाङ्मी मेला, पूर्णेझैँ झलल... यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ । यतिबेला...
-
२०८१ मङ्सिर ६, बिहिबार
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुने
सुदूरपश्चिम,गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो...
-
२०८१ मङ्सिर ६, बिहिबार
बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ: मन्त्री अधिकारी
काठमाडौँ, ६ मङ्सिरः देशमा भूमिसम्बन्धी काम २०३५÷३६ सालदेखि नै शुरुआत भए पनि अनेक समस्याहरु यथावत देखिन्छन् । केही वर्षअघि मुलुकको भूउपयोग नीति लागू भए पनि त्यसको सही किसिमले कार्यान्वयन नहुँदा भूमिको उपयोगमा अझै विभिन्न समस्याहरु रहेका छन् । खेतीयोग्य जमिन मानव वस्तीमा रुपान्तरण भइरहेको, कृषि पेशाप्रतिको आकर्षण कमी हुँदै जाँदा मुलुकभर जग्गा बाँझिदै गइरहेको अवस्था छ । मुलुकले अवलम्बन गरेको...


