-
२०८१ मङ्सिर ५, बुधबार
चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको परिचय-पत्र प्रदान
गौरी मल्ल र सरोज खनाल लगायत ७२ जना विशिष्ट घोषित नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डबाट प्रदान गरिएको विशिष्ट चलचित्रकर्मि परिचय पत्र बुधवार एक कार्यक्रमको बीचमा प्रदान गरिएको छ । बुधवार आयोजित कार्यक्रममा ७२ जना विभिन्न विधामा रही लामो समयदेखि योगदान दिंदै आएका चलचित्रकर्मीहरु लाई यसरी परिचय पत्र प्रदान गरिएको हो । सुचना, सचार तथा सूचना प्रविधि...
-
२०८१ मङ्सिर ५, बुधबार
शान्ति सन्झौताका १८ वर्षः दमननाथ र पद्मरत्नलाई सम्झँदा
युवराज आचार्यगत मङ्गलबार मध्यराति एउटा इमेल आयो, विद्याधर मल्लिकलाई सम्बोधन र नेपाल शान्ति प्रतिष्ठानसँग आवद्ध अरू आठजनालाई कपि गरेको । हेरेँ शान्ति र द्वन्द्व व्यवस्थापनका विश्व प्रसिद्ध प्राध्यापक जोन पल लेदरकको रैछ, नेपालको शान्ति प्रक्रियाका दुई वरिष्ठ सहजकर्तामध्ये एक दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गर्न इमेल लेखेका रहेछन्, जोन पलले । “मलाई फेरि नेपाल भ्रमण गर्न मन छ, तर अब म दुईजना...
-
२०८१ मङ्सिर ५, बुधबार
राज र जुनाको ‘एउटै चाहना’
म्युजिक भिडियो जगतका चर्चित मोडलहरु राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो हालै सार्वजनिक गरिएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर...
-
२०८१ मङ्सिर ५, बुधबार
ढुङ्गाना र तुलाधर बिना नेपालमा शान्ति सम्भव थिएन’
काठमाडौँ, नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन र १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा पूर्वसभामुख दमननाथ ढुङगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधरको विशिष्ट योगदान रहेको स्मरण गरिएको छ । तत्कालीन सरकार र विद्रोही नेकपा माओवादी बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १८ वर्ष पूरा गरेको अवसरमा शान्ति सम्झौतामार्फत द्वन्द्व व्यवस्थापन गर्दै मुलुकलाई सङ्घीय...
-
२०८१ मङ्सिर ५, बुधबार
शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँः अध्यक्ष दाहाल
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा ९माओवादी०बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा आज वक्तव्य दिँदै अध्यक्ष दाहालले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउनुभयो । “...
-
२०८१ मङ्सिर ५, बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस
काठमाडौँ, साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।नेपाल प्रहरीको साइबर ब्युरो सिआइबीले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा...
-
२०८१ मङ्सिर ५, बुधबार
देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै
काठमाडौँ, देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले आज संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई...
-
२०८१ मङ्सिर ४, मंगलबार
मोडल तथा नायिका सुस्मिता श्रेष्ठले जितिन् मिस हेरिटेज इन्टरनेसनल
नेपालको मोडलिंग जगतकी उदियमान मोडल एवं कलाकार सुस्मिता श्रेष्ठले थाइल्याण्ड मा भएको मिस इन्टरनेसनल हेरिटेज को उपाधि जित्न सफल भएकि छन् । बिभिन्न देशको चालिस प्रतियोगिहरु लाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकि हुन् । लामो समय देखि मोडलिङ मा सक्रिय मोडल सुस्मिता नेपाल मा भएको विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिइ सकेकि छन् भने उक्त प्रतियोगिता मा नेपालबाट विभिन्न बिधामा प्रतियोगिहरु ले सहभागी...
-
२०८१ मङ्सिर ४, मंगलबार
बाढीपहिरो पीडित तथा अति विपन्न परिवारलाई सहयोग प्रदान
साममजिक सेवा र क्रियाकलापमा सकृय रहँदै आएको सिजल एण्ड सिस्टर फाउण्डेशनले बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत एवं सहयोग उपलब्ध गराएको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित...
-
२०८१ मङ्सिर ४, मंगलबार
नेपाल संवत् राष्ट्रिय र मौलिक संवत्ःराष्ट्रपति
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको छ । समाज सुधारक शङ्खधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत्...
-
२०८१ मङ्सिर ४, मंगलबार
कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार
काठमाडौँ, कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई...
-
२०८१ मङ्सिर ४, मंगलबार
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
घोराही ,नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो । पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम...



