STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ४, बुधबार

    वडाध्यक्षको कृषि उद्यम

    प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर९टनेल०हरु देखापर्छ । घरभित्र छन् लौका, काँक्रो, गोलभेडा र तितेकरेलाका रहरलाग्दा बोटहरु । सफा टनेलभित्रका सप्रिएका बिरुवाहरु र लटरम्म फलेका फलहरुले हरेकलाई लोभ्याउँछ...

  • २०७६ बैशाख ४, बुधबार

    कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै 

    लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका कार्यकारी...

  • २०७६ बैशाख ४, बुधबार

    मकै खेतीमा कृषकको सङ्लग्नता बढ्दै

    बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकहरुबाट ३५० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएकोमा अहिले ३५ कृषक समूहबाट ६२१ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ ।  बाँकेका परियोजना प्रमुख दवेशकुमार मिश्रकाअनुसार, दुई वर्षको...

  • २०७६ बैशाख ४, बुधबार

     कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै 

    लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका कार्यकारी...

  • २०७६ बैशाख ४, बुधबार

    धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

    भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ । त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं...

  • २०७६ बैशाख ४, बुधबार

    सामुदायिक विद्यालय प्रविधिमैत्री

    गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ । ‘सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक,...

  • २०७६ बैशाख ४, बुधबार

    रातो हाब्रे पदमार्ग घोषणा

    प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ९रेडपाण्डा० पदमार्ग घोषणा गर्नुभएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष...

  • २०७६ बैशाख ४, बुधबार

    स्याफ्रु–मैलुङ सडक मर्मत  

    सवारी साधन गुढाउन असहज भएपछि नेपाली काङ्ग्रेसले स्याफ्रु–मैलुङ खण्डको अन्तर्रास्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि बढाएको छ । काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रबेंशी नजिक छोकलदेखि मैलुङसम्मको १७ किमि दुरीको भू–भागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेँशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ट नभएपछि सुधारको कार्य अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय राजमार्ग सहज तरीकाले सञ्चालन...

  • २०७६ बैशाख ४, बुधबार

    ‘सीप’ कार्यक्रम सञ्चालन

    मुलुकमा रहेको बेरोजगारीको समस्यालाई न्यून गर्न आगामी चार वर्षमा ९० हजार युवालाई रोगारीको अवसर प्रदान गरिने भएको छ । युकेएड ९संयुक्त अधिराज्यको सहयोग०द्वारा सञ्चालन गर्न लागिएको ‘सीप’ कार्यक्रममार्फत ९० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।  रोजगारीको अवसर प्राप्त गरेपछि उनीहरुको आम्दानीमा कम्तीमा २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । कूल रोजगार...

  • २०७६ बैशाख ४, बुधबार

    सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी छानिँदै

    सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकको चाप बढेपछि प्रवेश परीक्षा लिने तयारी शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा शैक्षिक सत्र २०७५ मा ५५५ जना विद्यार्थी अध्ययनरत थिए...

  • २०७६ बैशाख ४, बुधबार

    क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण  

    चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ ।  हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी शब्दकोष, साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिनुभयो । गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो...

  • २०७६ बैशाख ४, बुधबार

    चेपाङ युवा सङ्गठित

    समुदायको हकहितका लागि चितवनका शिक्षित चेपाङ युवा सङ्गठित भएका छन् । नेपाल चेपाङ सङ्घ चितवनले चेपाङ समुदायका शिक्षित युवालाई समुदायको हकहितका लागि परिचालन गर्ने उद्देश्यले दीपा चेपाङको संयोजकत्वमा २५ सदस्यीय चेपाङ युवा स्वयंसेवक समूह गठन गरिएको हो । पछिल्लो समय चेपाङ समुदायमा शिक्षित युवा बढ्दै गए पनि सरकारी कार्यालय, अस्पताल तथा विभिन्न कार्यालयका कामकाजमा चेपाङले अझै सास्ती खेप्नु परिरहेकाले ती...

Pages