STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २८, बिहिबार

    दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन

    दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका  सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ । बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उहाँ सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार...

  • २०७५ चैत्र २८, बिहिबार

    अवैध मदिरा नष्ट

    जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लाका विभिन्न स्थानमा पक्राउ गरेको रु ५० हजार बराबरको अवैध मदिरा बुधबार नष्ट गरेको छ । प्रहरीले अवैधरूपमा बिक्री–वितरणका लागि लैजाँदै गरेको ६२ पेटी मदिरा नष्ट गरेको हो । जिल्लामा बिक्री–वितरणका लागि बन्द गरिएको कमसल खालका मदिरा महाकाली सौफी ६० पेटी, जेनियल एक पेटी, डी एक्स मदिरा १२० क्वार्टर र बियर सात बोतल तथा घरेलु मदिरा ५७ लिटर नष्ट गरिएको जिल्ला प्रहरी...

  • २०७५ चैत्र २८, बिहिबार

    फरार कर्मचारीको खोजी

    पुरानो क्षेत्रीय सदरमुकाम दीपायलस्थित राजपुरमा कार्यालय खोली यहाँका स्थानीयवासीको लाखौँ रकम लिएर फरार भएका कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका कर्मचारीको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीमा उक्त संस्थाले बचत समूह खोली स्थानीयवासीबाट रु १९ लाख ९४ हजार २०० रकम लिएर फरार भएको उजुरीका आधारमा संस्थाका कर्मचारीको खोजी भइरहेको...

  • २०७५ चैत्र २८, बिहिबार

    भारतीय राजदूतद्वारा अस्पताल उद्घाटन

    भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको छ । भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्पतालबाट उपचार सेवा सञ्चालन भएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव...

  • २०७५ चैत्र २८, बिहिबार

    मारवाडी महिलाले मनाए गणगौर पर्व

    आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । गणगौर पर्वमा राजविराजसहित सप्तरीको हनुमाननगर, कञ्चनपुर कल्याणपुरका मारवाडी महिला सहभागी थिए । होलीको समापनसँगै चैत शुक्ल...

  • २०७५ चैत्र २८, बिहिबार

    कारको ठक्करबाट युवकको मृत्यु

    मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र पछाडि सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारका लागि...

  • २०७५ चैत्र २८, बिहिबार

    एक घर, एक धारा अभियान तीव्र

    अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका...

  • २०७५ चैत्र २८, बिहिबार

    नगरसभाबाट ६ विधेयक पारित

    तुलसीपुर उपमहानगरपालिकाको चौथो नगरसभा बैठकले संशोधनसहित ६ विधेयक पारित गरेको छ । नगरसभामा विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गर्नुभएको तुलसीपुर विकास बोर्ड गठनसम्बन्धी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गर्नुभएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, बाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गर्नुभएको नगर...

  • २०७५ चैत्र २८, बिहिबार

    २४ औँ वन्यजन्तु सप्ताह हुने

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ । विभागले हरेक वर्षझैँ यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरूपमा २४औँ वन्यजन्तु सप्ताह मनाउन लागेको हो । सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा...

  • २०७५ चैत्र २८, बिहिबार

    पीलुचौरमा ¥याफ्टिङ

     जिल्लाको उत्तरी भेगमा पर्ने चार स्थानीय तहको केन्द्रभाग रहेको पीलुचौरमा ¥याफ्टिङ सेवा सञ्चालनमा आएको छ । ऐतिहासिक महत्व बोकेको पादुका क्षेत्रको प्रवद्र्धनका लागि पीलुचौरस्थित कर्णाली नदी ¥याफ्टिङ  सेवा शुरु गरिएको छ । स्थानीय तहको अगुवाइमा सेवा सञ्चालन गरिएको हो ।   देशकै तेस्रो ठूलो नदी कर्णालीमा भएको जलपर्यटन प्रवद्र्धन र पादुका क्षेत्रको विकासका लागि ¥याफ्टिङ शुरु गरिएको स्वामिकार्तिक...

  • २०७५ चैत्र २८, बिहिबार

    नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ

    नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् । सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको...

  • २०७५ चैत्र २८, बिहिबार

    ज्येष्ठ नागरिकलाई दाँत

    खप्तड छान्ना गाँउपालिका–४ की लक्ष्मी रोकायाका चार दाँत नहुँदा खाना खाँदा र बोल्दा समस्या झेल्नुपरेको थियो । अगाडिपट्टिका देखिने चार दाँत नभएका कारण उहाँले यो पीडा घरका सदस्यलाई समेत पटक–पटक भन्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दाँत हाल्ने चाहना हुँदाहुँदै पनि उहाँले दाँत हाल्नसक्नु भएन । दाँत नभएका कारण लाजले उहाँले सामाजिककार्यमा जानसमेत छाड्नुभएको थियो । केही बोल्न खोज्दा स्पष्ट नहुने...

Pages