-
२०७५ चैत्र २८, बिहिबार
जनता आवास कार्यक्रमबाट घर बनाइने
जनता आवास कार्यक्रमअन्तर्गत जिल्लामा चालू आवमा २३७ घर बनाइने भएको छ । शहरी विकास तथा भवन डिभिजिन कार्यालयमार्फत यो वर्षका लागि गत वर्ष बाँकी रहेका ८३ सहित नयाँ १५४ घर बनाइने भएको हो । गत आवमा अति विपन्न र अति सीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा यो वर्ष जिल्लाभित्र रहेका कुसुण्डा र वादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी...
-
२०७५ चैत्र २८, बिहिबार
मौरीलाई पासो
काठेखोला गाउँपालिका–७ रेश, साँघुखोला पुग्दा दायाँपट्टि पहरामा लहरै मौरीघार देखिन्छन् । यति अफ्ठेरो भिर छिचोलेर कस्ले, किन राखे होला झट्ट जो कोहीको मनमा प्रश्न उब्जन्छ । तर रेशका मौरीपालक किसानलाई भने यो कुरा नौलो नभइ उनीहरु यसलाई परम्परागत ‘मौरी पासो’ का रुपमा लिन्छन् । घरबाट भागेका र रनवन डुल्ने मौरीलाई ‘छोप्न’ भिरमा घार लगेर राख्ने गरिएको किसान बताउँछन् । मौरी गर्मीमा घार छोडेर वनतिर जाने र...
-
२०७५ चैत्र २८, बिहिबार
सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै
गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको छ । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर...
-
२०७५ चैत्र २८, बिहिबार
यार्सा सङ्कलनमा विद्यार्थीलाई रोक
जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो । गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । अधिकृत बढथापाले यार्सा टिप्न...
-
२०७५ चैत्र २८, बिहिबार
दक्षिण कोरियामा गर्भपतन फुकुवा
दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ । संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको हो । विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिएको छ । बलात्कार, हाडनाता करणी, आमाको स्वास्थ्यमा खतरा रहेको अवस्थामा...
-
२०७५ चैत्र २८, बिहिबार
नाजुक बन्दै मानसिक अस्पताल
मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो । बहिरङ्ग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको अभाव छ । स्थापनाकालदेखि ५० शैया रहेको सो अस्पतालको...
-
२०७५ चैत्र २८, बिहिबार
असान्ज गिरफ्तार
बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ ।...
-
२०७५ चैत्र २८, बिहिबार
बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी
पश्चिम नवलपरासीको धनेवाका किसानले बैमौसमी ‘हाइब्रिड’ जातको मकै खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । हिउँदे मौसममा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश किसान हिउँदे मकै खेतीतर्फ आकर्षित भएका हुन् । बर्दघाट नगरपालिका–१३ धनेवाका मकै किसान यतिबेला मकै बिक्री गर्न व्यस्त देखिन्छन् । बर्खाको बेला लगाइने स्थानीय जातको मकैभन्दा अहिलेको समयमा लगाइएको बेमौसमी मकै बढी...
-
२०७५ चैत्र २८, बिहिबार
झडपमा आठ प्रहरीसहित १५ जनाको मृत्यु
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र सात जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताउनुभयो । यस झडपमा...
-
२०७५ चैत्र २८, बिहिबार
द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहण
द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहणनिर्माणाधीन काठमाडौँ–निजगढ द्रत मार्ग फास्ट ट्र्याक का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौँलाई तराई सँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु चार करोड जम्मा भएको छ । खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।...
-
२०७५ चैत्र २८, बिहिबार
कर्मचारीले छ महीनादेखि तलब पाएनन्
प्रदेश नं ३ अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले विगत छ महीनादेखि तलब सुविधा पाएका छैनन् । यस प्रदेशअन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुखसहित त्यहाँका कर्मचारीले तलब सुविधा नपाउँदा पारिवारिक खर्च गर्न समस्या परेको कर्मचारीको गुनासो छ । सङ्घीय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले तलब सुविधा दिनुपर्ने व्यवस्था भए पनि उनीहरुले तलब छ...
-
२०७५ चैत्र २८, बिहिबार
क्षेत्रीय प्रशासन कार्यालय खारेज
सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी ती कार्यालयअन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासन...


