STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र २२, शुक्रबार

    सदरमुकाम जोड्ने सडक निर्माण

    बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । “गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाई हुँदै...

  • २०७५ चैत्र २२, शुक्रबार

    यसवर्ष बिस्केटको रथ दिउँसो तान्ने

    आगामी २७ गतेबाट भक्तपुरबाट शुरु भई नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन् । हरेक वर्ष ढुङ्गा हानाहान हुने र ज्यानसम्म जाने गरी जात्रा सञ्चालन हुँदा प्रसिद्ध जात्राको नकारात्मक सन्देश गएको भन्दै यसवर्ष जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदल समेत गठन गरेको छ । भक्तपुर नगरपालिकाका नगर...

  • २०७५ चैत्र २२, शुक्रबार

    यमन युद्धमा सैनिक सहयोग रोक्न कङ्ग्रेमा सहमति, ट्रम्प विपक्षमा

    अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका हुन् । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यसले...

  • २०७५ चैत्र २२, शुक्रबार

    विक्रमबाबा मेला शुरु

    चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा विक्रमबाबा मेला शुरु भएको छ । रुखमुनि हरेक वर्षको चैते दशैँमा मेला लाग्ने गर्दछ । स्थानीय केरुङ्गा र पटिहानी मध्यवर्ती सामुदायिक वनले मेलाको व्यवस्थापन गर्ने गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक रामप्रसाद चालिसेका अनुसार आजबाट आगामी वैशाख ६ गतेसम्म मेला लाग्ने छ । मेलामा आउनेका लागि शौचालय, खानेपानी, पार्कीङ्, सडक मर्मतसम्भार एवं व्यवस्थापन गरिएको छ ।...

  • २०७५ चैत्र २२, शुक्रबार

    विश्वकप फुटसल स् नेपाल तीनै खेलमा पराजित

    अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२...

  • २०७५ चैत्र २२, शुक्रबार

    धोबिखोलामा पुलको शिलान्यास

    काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको शिलान्यास गरिएको छ । आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले पुलको शिलान्यास गर्नुभएको हो । चाबहिल गोपिकृष्ण हल नजिकैको पुलमा सवारी साधनको चाप बढेपछि सजिलै सवारी पास गराउन वैकल्पिक मार्गका रूपमा धोबिखोलामा पुलःनिर्माण गर्न लागिएको प्रदेशसभा सदस्य नारायण सिलवालले जानकारी दिनुभयो । बीस मिटर लम्बाइको हुने उक्त...

  • २०७५ चैत्र २२, शुक्रबार

    गोदावरी सडक निर्माण अघि बढेन

    निर्माण शुरु भएको डेढ वर्षमा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण १० प्रतिशत मात्रै सकिएको छ ।  स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्ड भित्र पर्ने १२० घर सर्वोच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो...

  • २०७५ चैत्र २२, शुक्रबार

    बोको हरामको बारुदी सुरुङमा परी सन् २०१८ मा ५६५ जनाको मृत्यु

    नाइजेरियाको धैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उक्त जानकारी दिइएको हो । उनीहरुले यस्तो हिंसात्मक हमला अहिले पनि जारी नै राखेका छन् । नाइजेरियाका बोको हरामहरुको जन्मस्थल...

  • २०७५ चैत्र २२, शुक्रबार

    नेवार समुदायको पाँहाचह्े पर्व

    देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचह्े पर्व मनाएका छन् । पाँहाचह्े नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी विभिन्न थरिको भोज बनाउनुका साथै साँझपख सडकको खाल्टोमा लुकेर बसेको लुकुमहाद्योको पूजा गर्ने गरिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर दोलखा, पाल्पा आदि ठाउँमा छरिएर बसेका नेवार समुदायले मनाउने यो चाड काठमाडौँ उपत्यकाका नेवार समुदायको...

  • २०७५ चैत्र २२, शुक्रबार

    परिपत्र फिर्ताको माग माले  

    नेपाल कम्युनिष्ट पार्टी माले  ले गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिनेका सन्तानलाई वंशजको नागरिकता दिने भन्ने परिपत्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएकोप्रति आपत्ति जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा संसद्मा विचाराधीन रहेको विधेयकमा प्रभावपर्ने गरी मन्त्रालयले जारी गरेको परिपत्र राष्ट्रियता विरुद्ध रहेकाले अविलम्ब फिर्ता गर्न माग गरिएको छ ।...

  • २०७५ चैत्र २२, शुक्रबार

    भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा

    दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । यस प्रकोपको कारण...

  • २०७५ चैत्र २२, शुक्रबार

       हावाहुरी पीडितलाई एक करोड सहयोग 

    बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।    प्रदेश नं–१  मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।      जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ ।  बैठकले...

Pages