STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १५, शुक्रबार

    हतियार कारखानामा छापा

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान,...

  • २०७५ चैत्र १५, शुक्रबार

    एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने मन्त्री पोखरेल

    सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईइ० परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग ९सिआइवी०लाई दिने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले...

  • २०७५ चैत्र १५, शुक्रबार

    अख्तियारद्वारा वन कर्मचारी पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

  • २०७५ चैत्र १५, शुक्रबार

    अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै “रचनात्मक”

    संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका...

  • २०७५ चैत्र १५, शुक्रबार

    प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने

    प्रदेश नं। १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० ९ख० र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सभामा पेश गर्नुभएको थियो । यसअघि आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य...

  • २०७५ चैत्र १५, शुक्रबार

    नेविसङ्घको तदर्थ समिति एक साताभित्र ः सहमहामन्त्री महत

    नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा...

  • २०७५ चैत्र १५, शुक्रबार

    लगानी सम्मेलनः नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । यहाँ जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने र त्यसमा पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो...

  • २०७५ चैत्र १५, शुक्रबार

    फिएट क्रिस्लरले अटोमोबाइल्स कम्पनीले १५०० कामदार कटौती गर्ने

    फिएट क्रिस्लर अटोमोबाइल्स ९एफसीए० ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख छ । कटौतीमा पर्ने सबै कर्मचारीलाई अवकाश प्याकेज उपलब्ध...

  • २०७५ चैत्र १५, शुक्रबार

    सार्वजनिक शौचालय नहुँदा सास्ती

    मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । खुला दिसामुक्त जिल्ला घोषणा गरिएको रुकुम ९पूर्व० को कुनै क्षेत्रमा सार्वजनिक शौचालय छैनन् । स्थानीय सरकारले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा बटुवा, लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् । उनीहरुले सवारी साधनकै छेल पारेर खुलारुपमै दिसापिसाब गर्दै आएका छन् । कतिपय त दिसापिसाब गर्नकै लागि हाटेलमा...

  • २०७५ चैत्र १५, शुक्रबार

    लगानी सम्मेलन बाट उपत्यकाका आदिवासी, उपत्यकामा बसोवास गर्ने स्थानीयवासीलाई विस्थापित गर्ने काम नहोस

    गैर न्यायीक सडक विस्तारको सवालमा भएको मुद्दालाई सम्मातित श्री सर्वोच्च अदालत पूर्ण इजलासले गरेको फैसलाको विरद्ध राज्य पक्ष पुनरावलोकमा गएको अवस्थामा सर्वोच्च अदालतले पुनरावलोकको निवेदनलाई नै खारेज गरेको कुरा तपाईहरुमाझ राख्न पाउँदा हामी उत्साहित भएका छौं । सरकार नै जुन ढंगबाट झगडीयाको रुपमा प्रस्तूत भएतापनि सम्मानित श्री सर्वोच्च अदालतले गरेको निर्णयलाई हामीले जनताको पक्षमा सम्मानित श्री...

  • २०७५ चैत्र १५, शुक्रबार

    वर्ल्ड नेवाः अर्गनाइजेशनको कार्यक्रममा विश्वभर नेपालभाषा जगेर्णा गर्न आह्वान

    वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो महाधिवेशन आज शुक्रबार शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पानसमा दीप प्रज्ज्वलन गर्नुभई कार्यक्रमको उद्घाटन गर्नुभयो । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नेपालको राष्ट्रिय गान र नेवाः राष्ट्रिय गानलाई सम्मान गर्दे कार्यक्रम संचालन गरेको थियो । यस्तै कार्यक्रममा नेवाः आन्दोलनका अभियन्ता पद्मरत्न तुलाधर, डा. कमलप्रकाश मल्ल र कवि नातिबज्र...

  • २०७५ चैत्र १४, बिहिबार

    सम्पदामा बाँदरको आक्रमण

    प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ । उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो । मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन्...

Pages