STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ चैत्र १, शुक्रबार

    मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

    महोत्तरी - मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ ।  जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् । मिथिलामा...

  • २०८१ चैत्र १, शुक्रबार

    मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

    काठमाडौं - तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार र पाँच दिन अघिदेखि गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरु यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् ।   मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।  औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।  हाय हाय रगत...

  • २०८१ चैत्र १, शुक्रबार

    प्रेम र यौनको प्रतीक भक्तपुरको होली

    ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन्। भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने...

  • २०८१ चैत्र १, शुक्रबार

    नारालेकको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार

    हुम्लाबाट छिमेकी मुलुक चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ। नाम्खा गाउँपालिका–६ यारीबाट ताक्लाकोट जान हिँडेका ६ जना हुम्लाका नागरिक शनिबार साँझ हिल्सा स्थित नारालेकको हिउँमा फसेका थिए।  उनीहरू हिउँमा फसेको खबर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो। बीओपीबाट करिब...

  • २०८१ चैत्र १, शुक्रबार

    स्ववियु निर्वाचनमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदको लागि १७ जनाको उम्मेदवारी परेको छ ।  क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी  र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा .डा .कृष्णप्रसाद न्यौपानेले...

  • २०८१ चैत्र १, शुक्रबार

    छाला तथा कपालसम्बन्धी डिभाइसको साम्राज्ञी, केकी र रेखाद्वारा अनावरण

    लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस 'भिभाची'  भित्र्याएको छ ।  कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण...

  • २०८१ फाल्गुण २८, बुधबार

    हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ को होली विशेष कार्यक्रम

    हरेक महत्त्वपूर्ण चाडपर्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै आएको नेपाली हास्य टेलिसिरियल ‘ख्यालठट्टा’ ले यसपालि अफ्नो ३८ सौं भागलाई होली पर्व केन्द्रमा राखेर हाँस्यप्रधान विशेष एपिसोड दर्शकमाझ ल्याएको छ। सिरियलका लेखक, निर्देशक सुरज खनालका अनुसार होली पर्व केवल रंग र उमंगको मात्रै होइन, यसले समाजमा सकारात्मक ऊर्जा फैलाउने अवसर पनि प्रदान गर्छ। यही भावनालाई आत्मसात गर्दै ‘ख्यालठट्टा’ को यस भागमा...

  • २०८१ फाल्गुण २८, बुधबार

    पर्याप्त वर्षा नहुँदा काठमाडौँको वायु प्रदूषण बढ्यो

    काठमाडौँ - पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ ।  “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” मौसमविद् विनु महर्जनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।” ‘एयर...

  • २०८१ फाल्गुण २८, बुधबार

    विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

    रुपन्देही -  विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।  धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप...

  • २०८१ फाल्गुण २८, बुधबार

    चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

    काठमाडौं - समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो।  आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो।  समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय...

  • २०८१ फाल्गुण २८, बुधबार

    नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे : रास्वपा) सांसद खनाल

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौँको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् ।  उनले भने, ‘काठमाडौँ क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक...

  • २०८१ फाल्गुण २८, बुधबार

    कलाकार संघले कलाकारहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्ने

    कलाकार संघले बिभिन्न कलाकारहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । संघले ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’, ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ र ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’का साथै बिभिन्न सम्मानहरु प्रदान गर्ने निर्णय गरेको हो ।  जस अन्र्तगत २०५५ सालमा स्थापना गरिएको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ क्रमश कलाकार मुकुन्द किशोर भट्टराई, लय संग्रौला र पुरण जोशीलाई प्रदान...

Pages