STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ फाल्गुण १७, शनिबार

    नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

    काठमाडौं -  नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।  सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो।  महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनी ८३ वर्षकी थिइन्। श्रेष्ठको शुक्रबार साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा...

  • २०८१ फाल्गुण १७, शनिबार

    यी हुन् २०८२ सालको सार्वजनिक बिदा (सूचीसहित)

    काठमाडौं - सरकारले २०८२ सालको बिदा सार्बजनिक गरेको छ ।गएको मन्त्री परिषदको बैठकले वर्षभरीको बिदा स्विकृत गरेसंग बिदा सार्बजनिक गरेको हो । राजपत्रमा सार्बजनिक गरेको बिदाको सुचना अनुसार १३ दिन पर्ब बिदा , ३ दिन सम्बन्धीत धर्म संस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेषको लागि, २ दिन महिला कर्मचारीको लागि, १ दिन शिक्षणसंस्था, ४ दिन काठमाडौ उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सबैलाई सार्बजनिक...

  • २०८१ फाल्गुण १७, शनिबार

    मनाइयो शेर्पा समुदायको ग्याल्पो ल्होसार

    काठमाडौं - हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि...

  • २०८१ फाल्गुण १७, शनिबार

    घट्यो डिजेल र मटीतेलको मूल्य, पेट्रोलको यथावत

    नेपाल आयाल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ। शनिबार विहानदेखि लागू हुनेगरी डिजेल र मटीतेलमा एक रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासमा मूल्य हाल यथावत् राखिएको छ।

  • २०८१ फाल्गुण १७, शनिबार

    काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

    काठमाडौं - हिउँद सकिनै लाग्दा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शुक्रबार पानी परेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी परिरहेको छ भने पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ । शुक्रबार मध्यान्हसम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४...

  • २०८१ फाल्गुण १७, शनिबार

    दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै वीर अस्पताल

    काठमाडौं - वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा‍ प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए। अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ।...

  • २०८१ फाल्गुण १७, शनिबार

    नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका  छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनताबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको...

  • २०८१ फाल्गुण १७, शनिबार

    महाशिवरात्रिमा पशुपति आएका साधुलाई बाटो खर्चसहित बिदाइ

    काठमाडौं - पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा आएका साधुसन्त बाबाहरुलाई बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले रुदाक्षको माला लगाइदिएर बाटोखर्चसहित बिदाइ गरेको हो । महाशिवरात्रि पर्व २०८१ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए । तीन हजार भन्दा बढी साधुसन्तहरुलाई श्रेणी छुट्याएर रकमसहित बिदा...

  • २०८१ फाल्गुण १७, शनिबार

    काठमाडौंमा तत्काल कार्यकारी अधिकृत पठाउन बालेनको सुझाव

    काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विशेष व्यवस्था गरेर भए पनि काठमाडौं महानगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्ने बताएका छन् । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने भन्दै महासचिव पोखरेलले विशेष व्यवस्था गरेर भए पनि कार्यकारी अधिकृत पठाउन सरकारलाई सुझाव दिएका हुन् ।  काठमाडौं महानगरका मेयर बालेनले सामाजिक सञ्जालमा बारम्बार...

  • २०८१ फाल्गुण १७, शनिबार

    सार्वजनिक स्थानमा फोहोर फाल्नेप्रति कठोर बन्दै कामपा

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार,...

  • २०८१ फाल्गुण १७, शनिबार

    विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई फ्रान्सेली दुतावासद्वारा ‘सद्भावना दूत’ नियुक्त

    गोरखा - गोरखाको आरुघाट गाउँपालिका घर भएकी विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । दुतावासले आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव मनाउने सिलसिलामा उनलाई सद्भावना दूत नियुक्त गरिएको दूतावासले जनाएको छ । सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने...

  • २०८१ फाल्गुण १६, शुक्रबार

    पत्रकार सानु श्रेष्ठ सम्मानित

    स्कुले बिद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिनु पर्छ भन्ने उदेश्यले २०७० सालमा स्थापित ‘शैक्षिक रूपान्तरणका लागि विद्यालयहरूको गठबन्धन ‘स्याट’ नामक संस्थाले बिगत तीन वर्ष देखि आयोजना गर्दै आईरहेको ‘भ्वाइस अफ स्याट’ को सिजन ३, गायन प्रतियोगितामा यो वर्ष २६ वटा सदस्य स्कुलमध्ये १६ वटा स्कूलका २६ बिद्यार्थीहरुले ‘पूरानो धुन’ बिधामा भएको अन्तिम प्रतिस्पर्धामा...

Pages