-
२०८१ फाल्गुण ९, शुक्रबार
कीर्तिपुर सिनेप्लेक्समा फागुन ११ गते विहान ८ देखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड फेस्टिभल”
उत्कृष्ट पाँच नेपालभाषाका चलचित्रहरु बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनका साथ नेवारी परिकारका स्टलहरु राखिने “नेवाः तजिलजि नेवाः सवाः, स्वयेनु झीसं नेवाः संकिपा” नाराका साथ ने.सं. ११४५ सिल्लागा दशमी (फागुन ११ गते) आइतबार नेपाल कला उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स एवं कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा कीर्तिपुर सिनेप्लेक्स हलमा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड...
-
२०८१ फाल्गुण ९, शुक्रबार
रेखा गुप्ता बनिन् दिल्लीको नयाँ मुख्यमन्त्री
काठमाडौं - रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ लिएकी हुन् । बुधबार उनी भारतीय जनता पार्टीको विधायक दलको नेतामा निर्वाचित भएकी थिइन् । भारतको राजधानी दिल्लीमा सारा विश्वको नजर छ । यस्तो अवस्थामा रेखा गुप्ताका लागि दिल्लीको ताज सहज नहुने विश्लेषकहरू बताउँछन् । रेखा गुप्ताले दिल्लीमा कडा प्रतिपक्षको सामना गर्नुपर्नेछ । उनले पार्टीभित्र र बाहिरका...
-
२०८१ फाल्गुण ९, शुक्रबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
पोखरा - पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन् । सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको...
-
२०८१ फाल्गुण ९, शुक्रबार
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
अमरगढी - यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो । उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ । अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व...
-
२०८१ फाल्गुण ८, बिहिबार
शनिबारदेखि स्वयम्भू महोत्सव हुने
काठमाडौं महानगरपालिका वडा १५ को आयोजना मा फागुन १० गते शनिबारदेखि १७ गते शनिबारसम्म आयोजना हुनेस्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष इश्वरमान डंगोलले वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको...
-
२०८१ फाल्गुण ८, बिहिबार
मिसेस भोग नेपाल–२०२५ को उपाधि सुमी मल्ललाई
हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु...
-
२०८१ फाल्गुण ८, बिहिबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव, एक दर्जन बढी घाइते
काठमाडौं - ताप्लेजुङमा ‘नो केबलकार’ पक्षधरले केबलकार निर्माणको संरचना तोडफोड गरेका छन् । सो स्थान कब्जामा लिन खोजेपछि प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडपसमेत भएको छ । एपीएफको टोलीले स्थिति नियन्त्रणमा लिन दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको...
-
२०८१ फाल्गुण ८, बिहिबार
स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण
मिलाप मासिकको आयोजनामा स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली...
-
२०८१ फाल्गुण ८, बिहिबार
‘सेन्सर बोर्ड’ले रोकिदियो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन
काठमाडौं - यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन रोकिएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रमा धेरै हिंसात्मक दृश्य रहेको भन्दै ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सरमा रोकेको हो । सेन्सर रोकिएसँगै आज (बुधबार)लाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित भएको छ । “केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको...
-
२०८१ फाल्गुण ८, बिहिबार
शिल्पा पोखरेल बनिन् ओशो सन्यासी - ‘माँ प्रेमा हाँस्या’
काठमाडौं - अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् । शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्-‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी...
-
२०८१ फाल्गुण ८, बिहिबार
विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च बेहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै केआईआईटी
काठमाडौं - भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै...
-
२०८१ फाल्गुण ८, बिहिबार
महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’
बागलुङ - वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरे । केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘...



