STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ २१, सोमबार

    अब घरायसी प्रयोजनका ग्यासमा अनुदान

    काठमाडौँ - नेपाल आयल निगमले  एलपी ग्यास व्यावसायिक र घरायसी प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । दुवै प्रयोजनमा ग्यास परल मूल्यमा बिक्री गरेता पनि घरायसी प्रयोजनमा खपत हुने ग्यासमा भने अनुदान दिने तयारी थालेको निगमले जनाएको हो । घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन सफ्टवेयर प्रणाली निर्माण अघि बढेको जनाइएको छ । घरायसी प्रयोजनमा एलपी ग्यास उपयोग गर्ने उपभोक्तालाई अनुदान...

  • २०८१ माघ २१, सोमबार

    आवासीय चिकित्सकहरूद्वारा काठमाडौँ केन्द्रित आन्दोलन घोषणा

    काठमाडौं - आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथिको चरम श्रम शोषणका विरुद्ध अन्तिम चेतावनीसहित विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । नेपालका विभिन्न मेडिकल...

  • २०८१ माघ २१, सोमबार

    आज सरस्वती पूजा, हनुमानढोकामा वसन्त श्रवण

    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।  यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति...

  • २०८१ माघ २१, सोमबार

    ‘नो केबलकार’का आन्दोलनकारी र प्रहरीबीच झडप

    झापा - ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ।  आइतबार  दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा...

  • २०८१ माघ २१, सोमबार

    प्रशान्त, प्रियंका र आयुष्मानद्वारा ‘सफायर एस्थेटिक’ उद्घाटन सम्पन्न

    ललितपुरको युएन पार्कनजिकै ' उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ  सफायर एस्थेटिक केन्द्र सञ्चालनमा ल्याएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री  प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन  एक समारोहका बीच रिबन काट्दै उद्घाटन गरेका छन् ।  सफायर एस्थेटिकमा छाला  उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी,...

  • २०८१ माघ २०, आइतबार

    शेर्पा संघ अध्यक्षमा लोपप्रिय गायिका पाल्मु शेर्पा

    लोकप्रिय गायिका पाल्मु शेर्पा  शेर्पा कलाकार संघको तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएकी छन् । नेपाल शेर्पा संघको भवन काठमाण्डौमा सम्पन्न अधिवेशनले लोकप्रिय गायिका शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्ष छोङबा शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा, महासचिव सोनतेन्जी शेर्पा, सचिव दाबुटी शेर्पा र कोषाध्यक्षमा पेमा याङजी शेर्पा चयन भएको प्रवक्ता सोनाम याङजी शेर्पाले...

  • २०८१ माघ २०, आइतबार

    पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने

    नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान वरिने भएको छ । वानीरा फाउन्डेसनका  सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी दिए अनुसार सो संस्थाले यस वर्ष चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत  शशि...

  • २०८१ माघ २०, आइतबार

    चलचित्र विकास बोर्डमा अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस

    अमेरिकी दुतावास नेपालका भिसा विभागका प्रमुख  ग्रेगोरी डी. सिम्किस नेपाल चलचित्र विकास बोर्ड आउनु भई नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष  दिनेश डीसीसंग बोर्डको कार्यकक्षमा औपचारिक छलफल सम्पन्न गरेको छ।  अमेरिकी दूतावासका काउन्सिलर टोली समेत उपस्थित रहेको उक्त छलफलमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह  तथा  चलचित्र कर्मीहरूको अमेरिका...

  • २०८१ माघ २०, आइतबार

    नेपालभाषा एकेडेमीको नयाँ चान्सलर मल्ल के सुन्दर

    नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको एकमात्र  प्राज्ञिक  संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलरको रुपमा मल्ल के सुन्दर  सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रुपमा चान्सलर चयन भएका हुन् । एकेडेमीको विधान अनुसार सम्पन्न कार्यकारिणी समिति चयन प्रक्रिया मा मल्ल चान्सलर  डा पुष्पराज राजकर्णिकार भाइस चान्सलर  , महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव...

  • २०८१ माघ १९, शनिबार

    चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान

    चलचित्र विकास बोर्डले शुक्रबार क्यान्सर पीडित कलाकार राजन थापालाई एक लाख रुपैया नगद उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सकृय रहेका थापालाई विगत १ बर्षदेखि आान्द्रामा क्यान्सर भई उपचारमा आर्थिक अभाव भोग्नु परेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार...

  • २०८१ माघ १९, शनिबार

    भारतमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४ सम्पन्न

    लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले  नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको  ईन्डो नेपाल सुजन म्युजिक अवार्ड  २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई एक समारोह बीच अवार्ड  प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया रेग्मी अवार्ड बिजेता बनेकी छन । रियाले रहरै भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन ।  अवार्ड हासिल वरेपछि बिजेताहरुले अझै...

  • २०८१ माघ १८, शुक्रबार

    शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन

    काठमाडौँ - सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको...

Pages