STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ १८, शुक्रबार

    बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

    काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने बताए । ‘ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एकदिने सरकारी बिदा पर्याप्त छैन’, मुख्यमन्त्री लामाले भने, ‘...

  • २०८१ माघ १८, शुक्रबार

    अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ । त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख...

  • २०८१ माघ १७, बिहिबार

    नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

    काठमाडौं - नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो ।  बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’...

  • २०८१ माघ १७, बिहिबार

    ‘एक्टर : टेक वन’को प्रदर्शन शुक्रबार देखि

    शिर्षकमा विवादको कारण अदालती झमेलामा परेको ‘एक्टर : टेक वन’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)ले शुक्रबारदेखि प्रदर्शनमा आउने कुरा पुष्टि गरेको छ । डीसीएनले सबै हललाई इमेल गर्दै शुक्रबारको लागि शो तय गर्न आग्रह गरेको छ । ‘फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ । सोहीअनुसार प्रदर्शन तालिका तय गर्नुहोला’ डीसीएनकी हेमा अधिकारीले हललाई लेखेको पत्रमा...

  • २०८१ माघ १७, बिहिबार

    नौ बालबालिकालाई नइ बाल पुरस्कार

    नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने भएको छ ।  यसरी पुरस्कृत हुन लागेका बाल बालिका हरुमा ‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ  कुशाग्र भट्टराई, साहित्यतर्फ  प्रतिष्ठा केसी, चित्रकलातर्फ  श्रीया गुरुङ, सङ्गीततर्फ  सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ...

  • २०८१ माघ १७, बिहिबार

    ‘कस्तो यो मेरो बाध्यता हो’ गीत सार्वजनिक

    घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी.सी. र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन तथा निर्देशन नारायण मगरको रहेको यो भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् । यसमा गौरव पहारी,...

  • २०८१ माघ १७, बिहिबार

    अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

    बागलुङ - बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।   कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए। उनका...

  • २०८१ माघ १७, बिहिबार

    फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल

    मङ्गलबारे - इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।  दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए ।   ‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी,...

  • २०८१ माघ १७, बिहिबार

    विवाह गर्न नमानेपछि दुई किशोरीको हत्या भएको खुलासा

    सुर्खेत - अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या नै भएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बुधबार अछाम पुगेको छ ।  अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द...

  • २०८१ माघ १७, बिहिबार

    आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा

    काठमाडौं - तामाङ समुदाय आज सोनाम ल्होसार पर्व मनाउँदैछन्। यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।  तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन्। ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ।  सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु...

  • २०८१ माघ १७, बिहिबार

    अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडौं - नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन् । सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उपमहासचिव जनार्दन शर्मा प्यानलका अध्यक्षका उम्मेदवार उम्मेदवार हेमन्त राई भने पराजित भएका छन् । उता ९ जना उपमहासचिवमध्ये सातजना शर्मा...

  • २०८१ माघ १७, बिहिबार

    एक नम्बरमा रहँदै प्लेस्टोरमा डिपसिकले उछिन्यो च्याटजीपीटीलाई

    काठमाडौं - चिनियाँ एआई कम्पनी डिपसिकको एपले प्ले स्टोरमा च्याटजीपीटीलाई उछिनेको छ । अमेरिका, बेलायतलगायत विभिन्न देशमा डिपसिक प्लेस्टोर एवं एप स्टोरको एक नम्बरमा पुगेको छ । धेरै डाउनलोड हुने र रेटिङका आधारमा डिपसिक एक नम्बर एप बनेको हो । नेपालमा पनि डिपसिक च्याटजीपीटीलाई उछिन्दै प्ले स्टोरको ८ नम्बरमा पुगेको छ । च्याटजीपीटी ९ नम्बरमा रहेको छ । आफ्नो प्रोडक्टिभिटी क्याटगोरीको भने पहिलो नम्बरमा...

Pages