STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ १५, मंगलबार

    काठमाडौंको सार्वजनिक स्थानमा फोहोर फाले १५ हजार रुपैयाँसम्म जरिवाना

    काठमाडौं - काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ ।  घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको छ ।  यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौं...

  • २०८१ माघ १५, मंगलबार

    काठमाडौँ उपत्यकाका ३२ प्रतिशत सवारी प्रदूषित

    काठमाडौँ - काठमाडौँ उपत्यकाका सवारीसाधन प्रदूषण परीक्षण गर्दा झन्डै ३२ प्रतिशत प्रदूषित भेटिएका छन् ।  वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको पदूषण परीक्षणमा ३१.८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका हुन् । विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ४१४ वटा सवारी जाँच गर्दा १३२ वटामा प्रदूषण फेल भएको जनाएको छ ।  जाँचका क्रममा फेल भेटिएका सवारीमा बस, स्कुल बस, सामान बोक्ने ट्रक...

  • २०८१ माघ १५, मंगलबार

    काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

    काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले...

  • २०८१ माघ १५, मंगलबार

    अदालतको आदेशमा ‘एक्टरः टेक वन’को प्रदर्शन स्थगित

    माघ १६ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको नेपाली चलचित्र " एक्टर - टेक वन ” लाई  काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश जारी गरी प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यो फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई माघ २२ गते बोलाएको हो । सोमवार ग्राण्ड प्रीमियर...

  • २०८१ माघ १४, सोमबार

    अमेरिकाबाट दुई नेपाली निष्कासित

    काठमाडौं - अमेरिकाले दुईजना नेपालीलाई निष्कासित गरेको छ। गैरकानुनी तरिकाले बसरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासित गरेको हो। स्रोतका अनुसार शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासित गरिएको स्रोतको भनाइ छ। शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो। त्यस्तै...

  • २०८१ माघ १४, सोमबार

    एआई क्षेत्रमा चिनियाँ कम्पनी डिपसिकको तरंग

    काठमाडौं - सानो चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकले अहिले अमेरिकी एआई क्षेत्रमा चर्चा पाएको छ । गत डिसेम्बर २६ मा डिपसिकले आफ्नो नयाँ संस्करण डिपसिक–भर्जन ३ सार्वजनिक गरेको थियो । रोचक के भने यो विश्वभर चर्चामा रहेका ओपनएआई, गुगलजस्ता अमेरिकी कम्पनीका कटिङ–एज च्याटबटको क्षमताको एआई थियो । डिपसिक यति शक्तिशाली हुनु आफैँमा कोसेढुंगा मानियो । अझ यसको विकासकर्ता टोलीका...

  • २०८१ माघ १४, सोमबार

    निफकोे राष्ट्रिय प्रतिस्पर्धामा ‘सानो संसार’

    काठमाडौं - आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छनोट भएको छ ।  माघ २ गते ७० देशका ६०० भन्दा बढी चलचित्रबाट छनोट भएका ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरिसकेको छ ।   नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उक्त चलचित्रलाई...

  • २०८१ माघ १४, सोमबार

    बिदाका दिन सरकारी गाडी चलाउन प्रशासनको पास अनिवार्य

    काठमाडौं - बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास लिनुपर्ने सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको सञ्चालनसम्बन्धी सूचना जारी गर्दै पासबिना गाडी सञ्चालन गर्न नपाइने जानकारी दिएको हो । प्रशासनको सूचनाअनुसार, झन्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधनहरूका लागि भने पासको...

  • २०८१ माघ १४, सोमबार

    विप्लव नेकपाको ‘सी व्यापार केन्द्र’ बूढानीलकण्ठमा

    काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे...

  • २०८१ माघ १४, सोमबार

    महाभारत जङ्गलको डढेलो नियन्त्रणमा

    काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो । उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी...

  • २०८१ माघ १४, सोमबार

    सडक पेटीमा फोहोर गर्ने मोटरसाइकल वर्कसपलाई १० हजार जरिबाना

     काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ । काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिबाना गरिएको महानगर प्रहरीले जनाएको छ । वर्कसपले सडक पेटीमा फोहोरमैला गरेको, पैदलयात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।

  • २०८१ माघ १४, सोमबार

    कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो ।   कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन...

Pages