STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ १४, सोमबार

    आशिका तामाङ काठमाडौंबाट १० हजार धरौटीमा रिहा

    आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको छ।  गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। तामाङ माघ २ गते पक्राउ परेकी थिइन्। उनले धरौटी बुझाएपनि प्रहरीले उनलाई पुन: पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाउने...

  • २०८१ माघ १४, सोमबार

    पाँचजनालाई नइ पुरस्कार प्रदान गरिने

    साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका  कृष्णप्रसाद वस्याललाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ का साथै  नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा जानकारी गराएको छ । यसरी...

  • २०८१ माघ १३, आइतबार

    सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने

    काठमाडौं - सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ ।  चारवटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो ।  वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले दिनुभएको जानकारी...

  • २०८१ माघ १३, आइतबार

    १ करोड रुपैयाँ धरौटी बुझाएर छुटे रवि

    सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। उनले धरौटीको सबै प्रक्रिया सकेर अदालतबाट बाहिरिँदा रातको सवा ८ बजिसकेको थियो। उनी गाडीबाट बाहिरिने क्रममा समर्थकले स्वागत गरेका थिए। रविले गाडीको झ्यालबाटै सबैलाई धन्यवाद र अभिवादन भनेका थिए। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड...

  • २०८१ माघ १३, आइतबार

    ट्रम्पको शपथसँगै आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्न सुरु

    काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथग्रहण गरेकै दिन दक्षिणी सीमामा संकटकाल घोषणा गरे । सेना परिचालन गरे । उनी त्यत्तिमै अडिएनन्, त्यो क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै कोस्ट गार्ड कमान्डर महिला एड्मिरल लिन्डा फागनलाई हटाए । अमेरिकी मिडियाहरुमा ट्रम्पले शपथ लिनुभन्दा अगाडि समाचारहरु आएका थिए- ट्रम्प सरकारले पहिलो दिनबाटै अवैध आप्रवासीहरुमाथि धरपकड गर्नेछ । सिकागोबाट त्यो सुरु हुनेछ...

  • २०८१ माघ १३, आइतबार

    दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने बनारसीधाममा मेला

        काठमाडौँ,  दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुग्नुभएका उहाँ चार सय वर्षअघिदेखि...

  • २०८१ माघ १३, आइतबार

    पाथीभरा केबलकार घटना : वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह

      काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो । “विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र...

  • २०८१ माघ १३, आइतबार

    कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

    काठमाडौँ - काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी विद्युतबाट आगालागीका...

  • २०८१ माघ १३, आइतबार

    अमेरिकाले रोक्यो वैदेशिक अनुदान, नेपाल पनि प्रभावित हुने

    काठमाडौं - अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । २० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन...

  • २०८१ माघ १३, आइतबार

    पहिलोपटक स्थानीय तहको वर्गीकरण

    काठमाडौँ - गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको छ । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको वर्गीकरण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालयमार्फत क्याबिनेट पुगेको समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।  सङ्घीय सरकारमार्फत वितरण हुने समपूरक अनुदानलाई प्रभावकारी बनाउन आन्तरिक राजश्व सङ्कलन सूचकाङ्क,...

  • २०८१ माघ १३, आइतबार

    हरिभक्तको ‘डार्लिङ’मा पल हाह र ईशा परियारको अनस्क्रिन रोमान्स

    गायन क्षेत्रमा लोकप्रिय टेक विसी र मिना पोख्रेलको स्वर,गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ हालै सार्वजनिक भएको छ ।  भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ ।  पवन शुसलिङ र टिमले छायांकन गरेको...

  • २०८१ माघ १३, आइतबार

    म्युजिक भिडियोको कार्यक्रममा नेपालको पहिलो चलचित्र स्कृप्ट पुस्तक विमोचन

    संसार्स क्रियशन्स नेपालको आयोजना मा हुने  संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौटको प्रमाण स्वरुप एउटा कार्यक्रमको आयोजना गरी प्रमाण पत्र प्रदान गरिएको छ । ललितपुर महानगरपालिका का मेयर चिरिबाबु महर्जन को प्रमूख आतिथ्यता मा सम्पन्न सो कार्यक्रममा प्रमूख अतिथि महर्जनं ले आयोजक संस्थाका प्रमूख व्यक्तित्व कलानुरागी स्वतन्त्र संसार...

Pages