-
२०८१ माघ ५, शनिबार
लक्की फिल्मी अवार्ड-२०८१ को तयारीमा लक्की मिडिया
चितवन- चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले फिल्म अवार्डलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कलाकार, समाजसेवी,...
-
२०८१ माघ ५, शनिबार
स्टार संगीत भिडियो अवार्ड २०२५ को कार्यक्रममा नेपालभाषाको 'नेवाः प्याखं मुना' पुस्तक प्रकाशन हुने
कलाकार एवं लेखक राजु महर्जन जुजुको नामले परिचित नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह 'नेवाः प्याखं मुना' पुस्तक प्रकाशन हुने भएको छ । नेपालभाषा फिल्म, कला र मनोरञ्जन क्षेत्रमा क्रियाशील व्यक्तित्व स्वतन्त्र संसार महर्जनको संसार कियसन नेपालले आगामी ने.सं. ११४५ प्वहेलागाः नवमी, विहीबार (माघ १० गते) कीर्तिपुर सिनेप्लेक्स हलमा आयोजना गर्ने एक विशेष समारोहका बिच उक्त पुस्तकको लोकार्पण...
-
२०८१ माघ ५, शनिबार
जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश
काठमाडौं - सहकारी ठगीका आरोपित जीबी भन्ने गितेन्द्रबाबु राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ। सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रोक्का गर्न आदेश दिएको हो। अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता...
-
२०८१ माघ ४, शुक्रबार
थारू समुदायले वरघर छान्दै
कञ्चनपुर,यहाँका थारू गाउँमा वरघर ९भलमन्सा० छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ । वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले...
-
२०८१ माघ ४, शुक्रबार
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
डम्मर बुढामगर ढोरपाटन , निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ...
-
२०८१ माघ ४, शुक्रबार
साना कम्पनीले पनि आईपीओ जारी गर्न पाउने बाटो खुल्यो
काठमाडौं - नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको छ । जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने पाउने भएका छन् । नियमावली बिहीबारबाट लागू हुने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार साना कम्पनीहरूको लागि छुटै कारोबार गर्ने माध्यम हुने...
-
२०८१ माघ ४, शुक्रबार
गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट
गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ । युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु...
-
२०८१ माघ ४, शुक्रबार
साना बालबालिकालाई क्युएफएक्स हलमा प्रवेश निषेध
काठमाडौं- क्युएफएक्स अन्तर्गत रहेका चलचित्र हलमा २.५ फिटभन्दामुनिका बालबालिकाले प्रवेश नपाउने भएका छन् । क्युएफएक्सबाट बुधबार जारी गरिएको सूचनामा सो उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई तोकिएको दरमा टिकट वितरण हुने जनाइएको छ । २.५ फिटभन्दामुनिका बालबालिकालाई हलभित्र प्रवेश निषेध गरिएको क्युएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको...
-
२०८१ माघ ४, शुक्रबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
ललितपुर - विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार...
-
२०८१ माघ ४, शुक्रबार
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ...
-
२०८१ माघ ४, शुक्रबार
काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन : यातायात व्यवसायी
काठमाडौं- काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच बिहीबार भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ...
-
२०८१ माघ ३, बिहिबार
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः प्रचण्ड
मुग्लिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताउनुभएको छ ।माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आउनुभएका उहाँले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन हुँदैन भन्नुभयो । उहाँले...


