STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ ३, बिहिबार

    कांग्रेसका मन्त्रीहरू देउवा निवासमा

    नेपाली कांग्रेसले आज बिहीबार सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्दैछ। बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल हुन लागेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।  ‘पहिला सभापति ज्यूसहित हामी पदाधिकारीबीच छलफल हुन्छ,’ महामन्त्री शर्माले भने, ‘त्यसपछि मन्त्रीज्यूहरुसँग छलफलको कार्यक्रम छ।’ कांग्रेसको तर्फबाट...

  • २०८१ माघ ३, बिहिबार

    पेट्रोल, डिजेल र मटीतेलको भाउ बढ्यो

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ। मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३  रुपैयाँ पर्ने...

  • २०८१ माघ ३, बिहिबार

    थुनामुक्त भए रविले गरे अदातलप्रति सम्मान व्यक्त

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे । रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु...

  • २०८१ माघ ३, बिहिबार

    ९५ वटा म्युजिक भिडियाेले प्रमाणपत्र प्रदान गरिने

    नेपालकाे चलचित्र कला तथा मनोरञ्जन क्षेत्रमा क्रियाशिल स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको   संसार क्रियसन नेपालको आयोजनामा तेश्रो संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड २०२५ प्रतियोगिता छिट्टै हुन गैरहेकाे छ ।  यसमा आधिकारीक रूपमा नेपालभाषाका ९५ वटा म्युजिक भिडियोले सहभागिता जनाएकाे छ। सहभागी ९५ वटा म्युजिक भिडियोहरूलाई प्रारम्भिक दर्ता प्रमाणपत्र    एउटा कार्यक्रमको अायोजना गरी...

  • २०८१ माघ २, बुधबार

    साइकल चलाउन थालेपछि फेरियो जीवन

    जानकी , नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सञ्जीव शर्मालाई गाडी चढ्नभन्दा धेरै साइकल चलाउन मन पर्छ । छ वर्षदेखि उहाँ प्रायः साइकलमा नै आफ्ना दैनिकीलाई चलाउँदै आउनुभएको छ । आफू कार्यरत जिल्लाहरुमा लामो दूरीको यात्राबाहेक उहाँ साइकलमा नै आवतजावत गर्ने गर्नुहुन्छ । सरकारले सेवा सुविधा र सुरक्षाको विषयलाई मध्यनजर गर्दै उपलब्ध गराएको गाडीलाई उहाँले छोटो दूरीमा प्रयोग नगरेको छ वर्ष भएको छ...

  • २०८१ माघ २, बुधबार

    भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइने छ : प्रधानमन्त्री

    काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिनुभएको छ । सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज कीर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएका एकीकृत बस्तीहरुमा...

  • २०८१ माघ २, बुधबार

    ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

    काठमाडौँ, २ माघः नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राख्नुभयो । पछिल्लो समय आदिवासी जनजातिको...

  • २०८१ माघ २, बुधबार

    निफमा हरिवंश आचार्य र हलिउड कलाकारको ‘भूठान’ को वर्ल्ड प्रिमियर

    नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना यर्दै अाएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले आठौं संस्करणको लाइनअप हालै सार्वजनिक गरेको छ । फेस्टिभलमा ४० देशका ८७ फिल्म स्क्रिनिङ हुने आयोजक ले जनाएको छ । यो महोत्सव आगामी चैत्र ७ गतेदेखि ११ गतेसम्म चार दिनको हुनेछ । यसवर्ष ७० देशका ७०० फिल्मको आवेदन प्राप्त भएकोमा सार्वजनिक लाइनअपअनुसार वर्ल्ड पानोरमा विधा (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा)मा...

  • २०८१ माघ २, बुधबार

    देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

    काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् । सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताए । ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक...

  • २०८१ माघ २, बुधबार

    साझा धारणा तयार पार्न विपक्षी दलले बनाए कार्यदल

    काठमाडौं - विपक्षी दलहरूले कार्यदल गठन गरेका छन्। बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो। समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए।  कार्यदलमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एकीकृत समाजवादीको तर्फबाट वेदुराम भुसाल रहेका छन्...

  • २०८१ माघ २, बुधबार

    भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डङ्गोल

    काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।  आज काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताइन् ।  भूकम्प प्रतिरोधी संरचना नभए...

  • २०८१ माघ २, बुधबार

    आज २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौं- भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी...

Pages