STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आन्तरिक तथा बाह्य उडान बन्द

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

सरकारले आन्तरिक तथा बाह्य उडान बन्द गर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको कृषि मन्त्रि पद्मा अर्यालले बताइन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ गतेदेखि अन्तराष्ट्रिय उडान समेत बन्द गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो।

Categorized in राष्ट्रिय