relans
ni new 83
nib 2082 5

इलाम–२ बाट पाँचौंपटक सुवास नेम्वाङ निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १०, शनिबार

काठमाडौं - इलाम क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतले हराउँदै नेम्वाङ निर्वाचित भएका हुन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याएका छन् । २०५६ सालदेखि इलाम २ बाट निर्वाचन जित्दै आएका नेम्वाङको यो पाँचौ जित हो ।

Categorized in राजनीति
ppp 2