उपत्यकामा आइतबार सार्वजनिक बिदा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार
सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार जेठ २६ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
Categorized in राष्ट्रिय


