एकैदिन १४ नयाँ कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमित संख्या ३० पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को १४ जना नयाँ संक्रमित नेपालमा भेटिएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
उदयपुरका १२ जना र चितवनका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उदयपुरका संक्रमितमध्ये केही भारतीय रहेको जनाइएको छ ।
एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको नेपालमा यो पहिलोपटक हो।
Categorized in राष्ट्रिय