STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलनमा

Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ ३, मंगलबार

काठमाडौं - सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन्। कर फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी र कालिगड संघर्ष समिति सोमबार विरोधमा उत्रिएका हुन्। 

बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत करले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्। उल्लेख गरेका थिए। 

Categorized in राजनीति