STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंको कुन वडामा को जिते ? (सुची सहित)

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १२, बिहिबार

निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएको छ । आयोगका अनुसार काठमाडौंको ३२ वडामा निर्वाचित वडाध्यक्षहरू यसप्रकार छन् -

वडा नम्बर १ः भरत लाल श्रेष्‍ठ, एमाले

वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्‍ठ, एमाले

वडा नम्बर ३ः प्रेम थापा, एमाले

वडा नम्बर ४ः दिनेश महर्जन, एमाले

वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले

वडा नम्बर ६ः भुवन लामा, कांग्रेस

वडा नम्बर ७ः बिमल कुमार होडा, कांग्रेस

वडा नम्बर ८ः आशामान संगत, कांग्रेस

वडा नम्बर ९ः रामजि भण्डारी, कांग्रेस

वडा नम्बर १०ः राम कुमार के.सी, कांग्रेस

वडा नम्बर ११ः हिरा लाल तण्डुकार, कांग्रेस

वडा नम्बर १२ः बाल कृष्‍ण महर्जन, कांग्रेस

वडा नम्बर १३ः ध्रुव नारायण मानन्‍धर, एमाले

वडा नम्बर १४ः सुमन श्रेष्ठ, कांग्रेस

वडा नम्बर १५ः ईश्‍वर मान डंगोल, एकीकृत समाजवादी

वडा नम्बर १६ः मुकुन्द रिजाल, कांग्रेस

वडा नम्बर १७ः नविन मानन्धर, कांग्रेस

वडा नम्बर १८ः न्हुछेकाजी महर्जन, एमाले

वडा नम्बर १९ः राजेश कुमार श्रेष्ठ, कांग्रेस

वडा नम्बर २०ः राजेन्द्र मानन्धर, कांग्रेस

वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्य, एमाले

वडा नम्बर २२ः चिनीकाजी महर्जन, एमाले

वडा नम्बर २३ः मचा राजा महर्जन, एमाले

वडा नम्बर २४ः बिनोद कुमार राजभण्डारी, कांग्रेस

वडा नम्बर २५ः राजेश डंगोल, कांग्रेस

वडा नम्बर २६ः ख्यामराज तिवारी, कांग्रेस

वडा नम्बर २७ः योगेश कुमार खड्गी, कांग्रेस

वडा नम्बर २८ः भाइराम खड्गी प्रकाश, कांग्रेस

वडा नम्बर २९ः कुश ढकाल, कांग्रेस

वडा नम्बर ३०ः दल बहादुर कार्की, कांग्रेस

वडा नम्बर ३१ः सरोज ढकाल, एमाले

वडा नम्बर ३२ः नवराज पराजुली, एमाले

Categorized in उपत्यका