STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा बालेनलाई पछ्याउँदै केशव

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

निर्वाचन कार्यालयले बिहान ५: २० बजे सार्वजनिक गरेकाे मतपरिणाम अनुसार साहले १५ सय ८७ मत पाएका छन् ।

एमालेका केशव स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् ।

अहिले‍सम्म ४ हजार ४ सय ५३ मतगणना भएकाे छ । अहिले वडा नम्बर १,२,३, ४ र ३२ काे मतगणना भइरहेकाे छ ।

Categorized in उपत्यका