काठमाडौंमा भूकम्पको धक्का
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार
काठमाडौं – मंगलबार दिउँसो काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
Categorized in राष्ट्रिय

