STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं २३ वडामा एमालेबाट मचाराजा महर्जन विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ९, सोमबार

काठमाडौं महानगरपालिका २३ वडाकाे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन विजयी भएका छन् ।

यसैगरी साे वडामा महिला वडा सदस्यतर्फ चन्द्रदेवी मानन्धर, दलित महिला सदस्यतर्फ कन्चना तथा वडा सदस्यतर्फ नेपाली कांग्रेसबाट गोपाल नापित र सुरेश मानन्धर विजयी भएका छन् ।

Categorized in उपत्यका