STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोभिड–१९’ बाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २७, बिहिबार

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । देश मृतक सङ्क्रमित निको भएका संयुक्त राज्य अमेरिका १४ हजार ७९७ ४ लाख ३५ हजार १६० २२ हजार ८९१ स्पेन १४ हजार ७९२ १ लाख ४८ हजार २२० ४८ हजार २१ इटाली १७ हजार ६६९ १ लाख ३९ हजार ४२२ २६ हजार ४९१ जमर्नी २ हजार ३४९ १ लाख १३ हजार २९६ ४६ हजार ३०० फ्रान्स १० हजार ८६९ १ लाख १२ हजार ९५० २१ हजार २५४ चीन ३ हजार ३३५ ८१ हजार ८६५ ७७ हजार ३७० इरान ३ हजार ९९३ ६४ हजार ५८६ २९ हजार ८१२ बेलायत ७ हजार ९७ ६० हजार ७३३ १३५ टर्की ८१२ ३८ हजार २२६ १ हजार ८४६ बेल्जियम २ हजार २४० २३ हजार ४०३ ४ हजार ६८१ स्विट्जरल्यान्ड ८९५ २३ हजार २८० ९ हजार ८०० नेदरल्यान्ड्स २ हजार २४८ २० हजार ५४९ २५० क्यानाडा ४३५ १९ हजार ४३८ ४ हजार ६५३ ब्राजिल ८२२ १६ हजार १९५ १२७ पोर्चुगल ३८० १३ हजार १४१ १९६ अष्ट्रिया २७३ १२ हजार ९६९ ४ हजार ५१२ दक्षिण कोरिया २०४ १० हजार ४२३ ६ हजार ९७३ इजरायल ७३ ९ हजार ४०४ ८०१ रुस ६३ ८ हजार ६७२ ५८० स्विडेन ६८७ ८ हजार ४१९ २०५ अष्ट्रेलिया ५१ ६ हजार १०४ २ हजार ८१३ नर्वे १०१ ६ हजार ४२ ३२ २७ चैत -रासस,एपी,एएफपी_
Categorized in अन्तर्राष्ट्रिय