STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोभिड–१९ पछि पूर्वीय दर्शनको सार्थकता बढ्यो’

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ६, शनिबार

 

कोभिड–१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा आयोजित दर्शनसम्बन्धी भर्चुअल गोष्ठीमा प्राज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति र विद्वानले यस्तो दावी गर्नुभयो

Categorized in राष्ट्रिय