relans
ni new 83
nib 2082 5

कोसी प्रदेश खारेजी माग : पहिचान पक्षधर र प्रहरीबीच झडप

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २६, मंगलबार

काठमाडौं - झापाको दमकमा कोसी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ।

कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले आज दमकको गणतन्त्र चोकमा निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो। जसका कारण अहिले दमक तनावग्रस्त बनेको छ।

झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् । यस क्रममा थुप्रै घाइते भएका छन्।

Categorized in राजनीति
ppp 2