STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाईजात्राको अवसरमा वागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ३२, शुक्रबार

मकवानपुर - वाग्मती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रूपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए । रासस

Categorized in राष्ट्रिय