STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृहमन्त्री रहँदा लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ५, मंगलबार

काठमाडौं - पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले मन्त्रीस्तरीय निर्णयबाट जारी गरेको कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री बनेको तीन दिनमै लामिछानेले कार्यविधि जारी गरेका थिए । साथै, खरिद कानुनको विपरित प्रतिस्पर्धामा एउटा मात्र कम्पनी सामेल गरिएको थियो ।

Categorized in राजनीति