STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोरखामा ४।५ रिक्टरको परकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४।५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
विसं २०७२ वैशाख १२ को ९७।६ रिक्टर स्केल को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ परकम्प गएका छन् ।
Categorized in राष्ट्रिय