STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् । राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्नुहुने पनि प्रवक्ता लु काङले बताउनुभयो । दुबै नेताबीच द्वीपक्षीय सम्बन्धका साथै अन्तर्राष्ट्रिय मामिलाका बारेमा छलफल गर्नुहुने काङले जानकारी दिनुभयो ।
Categorized in अन्तर्राष्ट्रिय