STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनका रक्षामन्त्री फेङ्हेलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १४, आइतबार

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गरेका छन् ।

सेनाको मुख्यालय जंगी अड्डा पुगेर चीनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका हुन् । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चीनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आएका छन् ।

Categorized in राजनीति