relans
ni new 83
nib 2082 5

चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २१, शुक्रबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा ऋणसम्बन्धी कुनै कुरा नभएको बताएका छन्। 

उनले चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘जे प्राप्त गरेका छौँ त्यो ऋण होइन। ऋणको सारंगी किन बजिरहेको छरु पटकपटक भनेका छौँ यो ऋण होइन। ऋणसँग यो सरोकार राख्दैन। परियोजनअनुसार छुट्टाछ्ट्टै सहमति हुन्छ।’

Categorized in राजनीति
ppp 2