STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीर ठड्याएसँगै होली पर्व सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २६, बिहिबार

काठमाडौं - काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो ।

यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।रंगको पर्व होलीलाई होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

Categorized in उपत्यका