STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"छंगु हे खंला खः" गीतको म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २५, आइतबार

नेपालभाषाको गीत संगीत क्षेत्रमा एउटा नयाँ गीतको म्युजिक भिडियो प्रकाशमा आएको छ ।   गायक  मुकेश शाक्यको स्वरमा रहेको " छंगु हे खंला खः" गीतको म्युजिक भिडियो ज्योति म्युजिक को युट्युब मा सार्वजनिक गरिएको यस गीतका म्युजिक एरेन्ज र संगीत  जुगल डंगोलको रहेको छ भने गीत  रचना दर्शन वीर शाक्यको रहेको छ ।

यो  म्युजिक भिडियो मा कलाकारहरु  रन्जना सितिखु , अमोघवीर  बज्राचार्यले अभिनय गरेका छन् र यसमा सह-कलाकारहरु : मंजिल शाक्य , सुजाता शाक्य बज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र बाल कलाकार  दृष्टि  शाक्यको पनि अभिनय रहेको छ । 

मेकअप  पुजा शाही , सम्पादन  आकृष्ट शाक्य, क्यामेरा अभिषेक शाक्य , क्यामेरा निर्देशन  बिजन बज्राचार्य , सह- निर्देशन मंजिल शाक्य र  पट्कथा/परिकल्पना/ निर्देशन बिश्वास बज्राचार्यको रहेको छ ।

Categorized in साहित्य-कला