जापान देशका बारेमा रोचक १५ तथ्य
Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार
६८०० आइल्यंण मिलेर बनेको देश जापान केहि न केहि नँया खोज गर्नमा सबैभन्दा अगाडिनै हुने गरको छ । यहाँका मानिस एकदमै मेहेनती र बहादुर छन् । यहाँका मानिस कति बहादुर छन् भन्ने कुरा जान्न चाहाने हो भने हामीले दोश्रो विश्व युद्धको इतिहास पल्टाएर हेरे हुन्छ । टेक्नोलोगीको फिल्डमा जापान निकै नै अगाडी रहेको छ । जापानका बारेमा तपाईंलाई धेरै कुरा थाहा हुन सक्छ । तर तपाईंलाई थाहा न भएका केहि रोचक प्रसङ्गहरु
१ जापानमा हरेक वर्ष १५००भन्दा धेरै भुकम्प आउने गर्दछ, यसको मतलव दिनमा ४ वोटा भुकम्प आउने गरको छ ।
२ मुस्लिमलाई नागरिक्ता न दिने देशमा जापान पर्दछ ।
३ जापानको कुनैपनि विश्वविध्यालयमा आरबी या अरु कुनै इस्लामिक भाषा सिकाइंदैन ।
४ जापानमा १० वर्ष न हुन्जेल सम्म कुनै पनि बच्चालाई परिक्षा दिन लगाइंदैन ।
५ जापानमा विधार्थी र शिक्षयक मिलेर आफ्नो कक्षाकोठा आफैं सफा गर्ने गर्दछन् ।
६ जापानका मानिसको औसत आयु ७० वर्ष रहेको छ, आहिले जापानमा १०० वर्षका ५०,००० भन्दा धेरै मानिस छन् ।
७ “सुमो” खेल जापानको सबैभन्दा लोकप्रिय खेल हो, सुमो खेल पछाडि बेसबल खेल पनि धेरै लोकप्रिय रहेको छ ।
८ जापानमा प्रकाशित हुने किताब मद्धे २०५ कमिक बुक्स रहेको छ ।
९ जापानमा नँया वर्षको दिन १०८ घण्टी बजाएर नँया वर्षलाई स्वागत गरिने गरिन्छ ।
१० जापानका मानिसहरु समयको एकदमै पक्का रहेका छन्, यहाँ त ट्रेन पनि १८ सेकन्ड भन्दा ढिलो हुदैन ।
११सन् २०१५ सम्म जापानमा धेरै रति सम्म नाच्न मनाही थियो ।
१२ जापानमा एक यस्तो बिल्डिंग छ जसको बीचबाट प्लाने उड्ने गर्दछ ।
१३ जापान चारै तर्फबाट समुन्द्रले घेरीये पनि २७५ माछा आर्को देशबाट आयात गर्ने गरेको छ ।
१४ कालो बिरालोलाई जापानमा भाग्यसाली मानिने गरिन्छ ।
१५ जापान सबैभन्दा धेरै आॅटोमोबाइल निर्माण गर्ने देश हो ।
साभारः कोशी अनलाइन
Categorized in राष्ट्रिय


