STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ट्रेड युनियन सभापतिमा विक

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

नेपाल ट्रेड युनियन काङ्ग्रेस तानसेनको नगर अधिवेशनले सभापतिमा भरत विकलाई चयन गरेको छ । सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो । 
खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव कमल खत्री, सहसचिवमा मञ्जुकुमारी घिमिरे, कोषाध्यक्षमा जानकी अधिकारी, सदस्यमा गिरिधारीप्रसाद पाण्डे, सुनिलबहादुर थापा, सुमित्रा केसी, राधिका थापा, मञ्जु पोखरेल, कृष्ण चालिसे चयन हुनुभएको छ ।
पाल्पामा नेपाल टे«ड युनियन काङ्ग्रेसमा १२ वटा विभिन्न सङ्घ संस्था आबद्ध रहेको नेपाल टे«ड युनियन काङ्ग्रेस पाल्पाका अध्यक्ष लक्ष्मण रायमाझीले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय