त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २१, बिहिबार
काठमाडौं - त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन ।
निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ ।
सबै बुथको मत एकीकृत गरिरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।
Categorized in राजनीति

