STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १८, सोमबार

काठमाडौं - त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ ।

निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो।

निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो। त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन।

Categorized in राष्ट्रिय