STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप एक हजार ९१३ मा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २७, बिहिबार

पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

Categorized in राष्ट्रिय