STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्गा प्रसाईं पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन ६, आइतबार

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई साइबर ब्यूरो प्रहरीले पक्राउ गरेको हो । 

प्रसाईंविरुद्ध केही व्यक्तिको चरित्र हत्या आरोपमा साइबार ब्यूरोमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भइसकेको थियो । 

उनले विभिन्न सार्वजनिक कार्यक्रममा केही व्यक्तिलाई लक्षित गर्दै चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका थिए । 

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतले प्रसाईंविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

Categorized in अपराध-दुर्घटना