relans
ni new 83
nib 2082 5

देशका अधिकांश स्थानमा भारी वर्षा हुँद‌ै

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १३, आइतबार

काठमाडौं - मनसुन सक्रिय हुँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा म भारी सम्भावना रहेको महाशाखाले जनाएको छ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2