STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धोबीखोला किनारका अतिक्रमित संरचना हटाउँदै महानगर

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ६, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ । 

१० नम्बर वडाको  देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन महानगरले डोजर चलाएको हो । 

सार्वजनिक जग्गामा बनेका घर टहरासहित मापदण्ड विपरीतका होर्डिङ बोर्ड र फुटपाथ व्यवसाय हटाइँदैछ ।

Categorized in उपत्यका