STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २१, बिहिबार

काठमाडौं - नवनियुक्त तीन मन्त्रीले पद तथा गोेपनीयताको शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीको शपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानून, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

Categorized in राजनीति