STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा (नामावलीसहित)

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ८, मंगलबार

काठमाडौं - नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

आजै एसपीहरुको पनि सरुवा भएको थियो ।

Categorized in राष्ट्रिय