Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।उहाँ स्वास्थ्यमा समस्या उत्पन्न भएपछि यही फागुन २१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । Categorized in राष्ट्रिय