relans
ni new 83
nib 2082 5

पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २२, बुधबार

कास्की— पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ।

देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो ।

बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।

Categorized in बिजनेस
ppp 2